Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

ओलीले चीनको सहयोगमा नेपाललाई आंतकवादीको अड्डा बनाउन लागेको नेपालकै यी नेताले भनेको भन्दै भारतमा हंगामा

काठमाण्डु, २८ जेठ– नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली सरकारका बारेमा अहम खुलासा गरेको भारतीय मिडिया न्यूज २४ ले समाचार दिएको छ ।
समाचारका अनुसार भट्टराईले ओली सरकारले नेपाललाई अन्तर्राष्ट्रिय युद्धको केन्द्र बनाउन लागेको आरोप लगाएका छन् । भनिएको छ, ‘भट्टराईले ओली सरकारलाई अन्तर्राष्ट्रिय युद्धको केन्द्र बनाउन लागेको आरोप लगाएका छन् जसबाट नेपाल आतंकबादीको अड्डा बन्न सक्छ ।’
मिडिया रिपोर्टका अनुसार भनेर आएको सो समाचारमा भट्टराईले चीनले नेपालको सरकार जोगाएको बताएको उल्लखे छ । समाचारमा भनिएको छ, ‘भट्टराईका अनुसार ओली सरकारले चीनको सहयोगका लागि भारतको नामको उपयोग गरेका छन्, जसकारण उसलाई चीनले सहयोग गरोस् । ओलीले यस्तो डर देखाए कि भारतपनि ओली सरकार ढलोस् भन्ने चाहन्छ । ओलीले चीनसँग भने कि यदि ओली सत्ताबाट बाहिर आएमा भारतको दबदबा अझै बढ्ने छ । भारतको प्रभावलाई रोक्नका लागि चीनले हस्तक्षेप गर्यो ।’ अघि भनिएको छ, ‘भट्टराईले भने ओलीले ईण्डिया कार्ड खेलेर आफ्नो सरकाराई चीनको सहयोगमा बचाए ।’

पढ्नुस् न्यूज २४ को समाचार जस्ताको त्यस्तैः
नेपाल के पूर्व प्रधानमंत्री बाबूराम भट्टाराई ने नेपाल की केपी शर्मा ओली सरकार के बारे में अहम खुलासा किया है। चीन की दखल से ओली सरकार सत्ता में हैं। उन्होंने नेपाली सत्ता में इस हद तक बढ़ चुके दखल को भी उजागर किया है। मीडिया रिपोर्ट्स के मुताबिक, भट्टाराई ने कहा कि केपी शर्मा ओली की सरकार सत्ताद से बाहर होनी वाली थी, लेकिन चीन ने उसे बचा लिया।
उनके मुताबिक, ओली सरकार ने इसके लिए भारत के नाम का इस्तेकमाल किया जिससे उसे चीन की मदद मिली। ओली ने ऐसा डर दिखाया कि भारत भी चाहता है कि उनकी सरकार हट जाये। ओली ने चीन से कहा कि अगर वो सत्ता से बाहर होते हैं तो भारत का दबदबा और बढ जाएगा। भारत के प्रभाव को रोकने के लिए चीन ने हस्ताक्षेप किया। भट्टाराई ने कहा, ुओली ने ुइंडिया कार्डु खेलकर अपनी सरकार को चीन की मदद से बचाया।

भट्टाराई ने इसके अलावा ऐसे संकेत भी दिए कि भारत भी ओली सरकार को हटाना चाहता था। उन्होांने कहा, चीन की मदद से ओली सरकार इतने वक्ता तक सत्ताए में बनी हुई है। भारत ने सत्ताथरूढ़ गठबंधन को हटाने की कोशिश की थी। नेपाल के घछवें प्रधानमंत्री रहे भट्टाराई ने ओली सरकार पर यह आरोप भी लगाया कि वह देश को अंतरराष्ट्रीूय संघर्ष का केंद्र बना रही है और इससे नेपाल आतंकवादियों का गढ़ बन सकता है।
kathmandutoday.com
-
Loading...