Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

जिम गर्ने बहानामा शारीरिक सम्पर्क राख्ने महिलाहरुको खुलासा !!!

एजेन्सी । मानिसहरू कहाँ कहाँ सम्भोग गर्छन् ? सम्भोग मानिसका लागि नभइ नहुने कुरा हो । एक सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ ।
झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी प्रवृत्ति बाहिर आएको हो । एन समर्सले गरेको अध्ययन अनुसार १० प्रतिशतले जिमखानामा जाँदा समेत कण्डम बोक्ने गरेका छन् ।
आधाजसो बेलायतीले जिमखानालाई केवल व्यायाम वा तन्दुरुस्ती प्राप्त गर्ने स्थानको रुपमा मात्र नलिई कसैसँग सम्बन्ध गाँस्ने ठाउँको रुपमा पनि लिने गरेको पाइएको छ ।
अझ रोचक कुरा त के भने जिमखानामा गएर सेक्स गर्नेहरुमा ४७ प्रतिशत महिला रहेका छन् ।
महिलाहरुले जिमखानामा आफ्नो नितम्ब पुष्ट देखाउने मेसिनको प्रयोग गर्न मन पराउने गरेका छन् भने पुरुषहरुले आफ्नो बाइसेप देखाउने व्यायाम मन पराउँछन् ।
जिमखानामा सम्भोग गर्ने मध्ये २० प्रतिशतले आफ्नो गुरुसँग सेक्स गर्ने गरेका छन् । जिमखानाको व्यायाम सकिएसँगै उनीहरुले खासगरी बाथरुममा नुहाउने बेला यस्तो गर्ने गरेको पाइएको छ । त्यस्तै अन्यले डेटिंग एपमार्फत जोडी जुराउने गरेका छन् ।
जिमखानामा सेक्स गर्ने मध्ये ३१ प्रतिशत समलिंगी पुरुष तथा ४९ प्रतिशत महिला पुरुष हुने गरेको पाइएको छ ।
जिमखानामा नियमित व्यायाम गर्ने महिला तथा पुरुषको अनुभव अनुसार नियमित व्यायामले उनीहरुको यौन सन्तुष्टिमा बढोत्तरी गरिरहेको छ । (हलकारोबाट)
Loading...