Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

यी हुन् महिला देख्दा उत्तेजना बढेपछि आफ्नै लिंग काट्ने जोगी !!!

काभ्रे । ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो ’ भँखै एक महादेवभक्त जोगीले आफ्नै लिंग काटेका छन् । ‘त्यागमय जीवन बाँचिरहेको बेला लिंग डगमगाउन खोज्यो’ भँखै ती जोगीले लिंग काटेका हुन् ।

काभ्रेमा रहेको कश्यपेश्वर महादेवको मन्दिरमा जोगीले स्वस्थानी ब्रतकथा सुरु भएकै दिन अर्थात पौष शल्क पूर्णिमाको दिन पारेर लिंग काटेका हुन् । आफू महादेव भक्त भएको र स्त्रीप्रति नकारात्मक सोच पलाउनुमा आफ्नो लिंग नै दोषी भएको धन्दै काटेर फालिदिएको सुनाए ।

काठमाडौ गोदावरीका ५० वर्षीय अर्जुनकुमार सिलवाल आमा र बुबाको देहान्तपछि शिवभक्त बनेका हुन् ।

२० वर्ष पशुपतिमा बसेर ६ वर्षअघि सो मन्दिरमा तपस्या गर्दै आएका सिलवालले भने , ‘मेरो निर्णय कष्टकर थियो तर महादेवको दर्शन गर्न आएका महिलाप्रति मेरो मनले कुभलो चितायो, त्यसको कारण नै लिंग रहेको निष्कर्ष निकालेर काटिदिएँ । ’

सिलवालले १० कक्षासम्म पढे तर टेस्टमा फेलभएपछि परिवारको हेला सहन नसकेर यो जीवन रोजेका हुन् ।
आजको राजधानीमा समाचार छ ।
Loading...