Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

राउटेले प्रचण्डसँग गाडी मागेपछि…

काठमाण्डु, २ फागुन– आइतबार राजधानीमा आयोजित घुम्ती पर्यटन महोत्सव एवंम् मेची महाकाली हिमाल तराई ‘मेमहित’ राष्ट्रिय जागरण अभियान नामक एक कार्यक्रमका प्रमुख अतिथी थिए राउटे अगुवा ।
Raute (6)
राजनीतिक भेटघाट र सहयोगका लागि सुर्खेतबाट काठमाण्डु आएका राउटेका मुखिया एनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री शक्ति बस्नेतसँगै मञ्चको अघिल्लो आसनमा बसेका थिए ।
आजै प्लेनमार्फत सुर्खेत फर्कने कार्यक्रम अन्तर्गत निकै हतारमा रहेका राउटेका एक अगुवालाई मञ्चमा दुईचार शब्द राखिदिन उद्घोषकले आग्रह गर्दै आमन्त्रीत गरे ।
त्यत्तिकैमा एक अगुवा मञ्चमा पुगे आफू घर जान धेरै आत्तिएको बताए । हतारमा रहेकाले निकै छोटो समय बोलेका उनले अन्तिममा भने, ‘तपाईहरु कार्यक्रम गर्दै गर्नुहोला । मलाईं प्रचण्डको एउटा गाडी दिइदिनुहोला…हस त नमस्ते ।’
कार्यक्रममा राउटेले प्रचण्डसँग आफूले लानका लागि भने गाडी मागेका थिएनन् । प्लेनमा आजै सुर्खेत फर्कन लागेका उनीहरुसँग समय कम भएकाले एयरपोर्टसम्म जानका लागि यसो भनेका थिए । ती अगुवाले यसो भनिरहँदा हलमा भने निकै हाँसो चलेको थियो ।
Loading...