Loading...
काठमाण्डु, २२ फागुन – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध सातै मधेस केन्द्रित दलका अध्यक्ष अर्को साता भारतको नयाँदिल्ली जाने भएका छन् । तार दिने भ्रमणका क्रममा उनीहरु यही फागुन २९ मा दिल्ली जान लागेका हुन् ।
उनीहर ३० जते थिंक ट्यांकको अन्तरक्रियामा सहभागी हुनेछन् ।
औपचारिक कार्यसूचिीमा अ न्तरक्रिया भनिएइ पनि उक्त भेटघाटमा उच्चस्तरीय राजनीतिक भेटघाटन हुने मोर्चा स्रोतले भन्यो । कान्तिपुर दैनिकबाट
औपचारिक कार्यसूचिीमा अ न्तरक्रिया भनिएइ पनि उक्त भेटघाटमा उच्चस्तरीय राजनीतिक भेटघाटन हुने मोर्चा स्रोतले भन्यो । कान्तिपुर दैनिकबाट
Loading...
Social Buttons