Latest News

यी ६ काम गरे सँधै कङ्गाल भइन्छ ;सबैले जानीराखौ र सचेत हौ !!!

कुनै देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन। त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्दछ।
हिन्दु धर्मग्रन्थ महाभारतमा एउटा श्लोक उल्लेखित छ, जसले कुन-कुन काम गर्दा धनकी देवी लक्ष्मी माता रिसाउँछिन् भनेर उल्लेख छ।

षड् दोषाः पुरुषेणेह हातव्या भूतिमिच्छता।
निद्रा तन्द्रा भयं क्रोध आलस्यं दीर्घसूत्रता।।

sleeping for long time
यस श्लोकमा ६ वटा यस्तो काम उल्लेखित छ, जसले घर-परिवारमा दुःख, अशान्ति अनि गरिबी निम्त्याउँदछ। हेरौँ, के-के काम गर्दा लक्ष्मी माता रिसाउँछिन्ः
Yawn is bad
Anger is bad
Lazyness is bad4
Fear is bad
Making Excuses is bad
नेपाली हेडलाइनबाट
Loading...