Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

नेपालमा फेरी प्रलयको सम्भावना कारण यस्ताछन; पढ्नै पर्नै !!

काठमाडौंको आकाश कुइरिमण्डल भएको छ । आधा घण्टाभन्दा बढी निरन्तर चलेको हावाहुरीले सवारीसमेत चल्न सकेनन् । देशको विभिन्न ठाउमा लगाएत पोखरा गोरखा लमजुङ, चितवन मा पनि आज ठूलो हुरी बतास र दिउँसै अन्धकार भएको थियो  ।

अहिले देशकै एकमात्र अन्तराष्ट्रिय विमान स्थल त्रिभुवन विमान स्थल पनि हावाहुरीका कारण प्रभावित भई अवरुद्ध भएको छ ।  काठमाडौंको न्यूरोडलगायतका व्यापारिक क्षेत्र साँझ नपर्दै बन्द गरिएको छ ।
 यसैबीच हावाहुरीले रुख ढल्दा त्रिचन्द्र क्याम्पस अगाडि दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीर अस्पताल लगिएको छ । प्रहरीले दरबारमार्ग–रत्नपार्क खण्डमा ढलेको रुख हटाउन थालेको छ ।
Loading...