Loading...
भारतले तीन महिनायता नाकाबन्दी लादेसँगै पारवहन प्रभावित हुन गएका कारण नेपालको तेस्रो देशसँगको व्यापार पनि पूर्ण रूपमा प्रभावित भएको छ । जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा जारी प्रेस वक्तव्यमा जनाएअनुसार मन्त्री पुनले बैठकमा नेपालले विगत केही समयदेखि व्यापार र पारवहनका क्षेत्रमा दक्षिण सिमानामा समस्या भोग्नुपरेको उल्लेख गरेका थिए ।
अन्नपूर्ण पोस्ट्बाट
Loading...
Social Buttons