Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

नाकाबन्दी र पुनः इन्धन अभावबारे बोल्यो आयल निगम !!!

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ ।
पुनः इन्धन अभाव हुने भन्दै हल्ला फैलिएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेपछि निगमले कुनै पनि हल्लाको पछाडि नलाग्न र आवश्यक संयमता अपनाउन आग्रह गरेको हो ।
निगमका प्रवक्ता मुकुन्द्र घिमिरेले भारतबाट मागअनुसार नै इन्धन आपूर्ति भइरहेको र कुनै पनि समस्या उत्पन्न नभएकाले अनावश्यक हल्लाको पछाडि लाग्नुको अर्थ नरहेको बताउनुभयो । “हामीले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराएका छौँ, अनावश्यक हल्लाको पछाडि लाग्नु कुनै अर्थ छैन”– उहाँले भन्नुभयो ।
Loading...