Latest News

सवैलाई मात खुवाउँदै बाहुबली बन्यो २०१५ कै उत्कृष्ट फिल्म !!!

एजेन्सी– फिल्म बाहुबली २०१५ को भारत सरकारले दिने राष्ट्रिय फिल्म पुरस्कारका लागि उत्कृष्ट घोषित भएको छ ।
दबजगदबष्
िबलिउडलाई मात दिएको यस फिल्मले भारतसँगै विश्व बजारमा राम्रो व्यापार गरेको थियो ।

तीन भाषामा रिलिज भएको एसएस राजमौलीको यस फिल्मले चारैतिरबाट तारिफ पाएको थियो ।

त्यसैगरी अभिनयतर्फ अमिताभ बच्चन र कंगना रनावट उत्कृष्ट छानिएका छन् । बच्चन पीकुबाट र कंगना तनु वेड्स मनुबाट उत्कृष्ट कलाकारमा छानिएका हुन् ।
Loading...