Latest News

रेसलर तथा हलिउड अभिनेता ‘द रक’ अमेरिकाको राष्ट्रपति बन्ने !!!



एजेन्सी– रेसलर तथा हलिउड अभिनेता ड्वेन ‘द रक’ जोनसनले आफू भविष्यमा अमेरिकाको राष्ट्रपति दौडमा सामेल हुनसक्ने संकेत दिएका छन् ।
तजभ चयअप
इअनलाईन डट कमको एक रिपोर्टका अनुसार उनका एक प्रशंसकले रक राष्ट्रपति दौडमा सामेल हुन सक्ने कारणबारे लेखेको लेखपछि रकले आफ्नो राजनीतिक सपनाको खुलासा गरेका हुन् ।
उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म राष्ट्रपति दौडमा किन सहभागी हुनुपर्छ भन्नेबारे शानदार लेख । पक्कै पनि ह्वाइट हाउसमा मेरालाई स्थान छ ।’
अहिले रक बलिउड अभिनेत्री प्रियंका चोपडासँग एक हलिउड फिल्मको सुटिङ गरिरहेका छन् ।
Loading...