Latest News

के यी हुन् त पूर्वयुवराज पारसका थाई छोरा ? पुरा पढ्नुहोस् !!!

काठमाण्डु, २० माघ– थाइल्याण्डकी पूर्वयुवराज पारस शाहकी पूर्वप्रेमिका कन्नीकाले बुधबार फेसबुकमा आफूसँग पारसको छोरा भएको र उसले आफ्नो बाबुबारे सोध्ने गरेको भन्दै भावुक स्टयाटस राखिन् ।
उनको स्टयाटसमा कमेन्ट गर्ने नेपालीले तस्बिर पनि सार्वजनिक गर्न भनेपछि उनले लगातार तीन तस्बिर सार्वजनिक गरिन् । तर तस्बिरमा उनले कुनै क्याप्सन भने राखेकी छैनन् । के उनी पारसका छोरा हुन् या अरु कोही ? हेरौँ उनले पोस्ट गरेको तस्बिर ।
kannikakannika1kannika2
Loading...