Loading...
Victor Mystic Paudel प्रेम पनि साला.. पाकेको ''केरा'' जस्तै भयो,~ गुदी अर्कैले खायो, बोक्रामा चिप्ल्याएर मलाई लडायो!! |
|
|
Pradip Gautamएकेडेमिक पढाईमा पनि घमण्ड नगरौँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले पीएचडी गरेनन् । तर, उनकै कृतिमा अनुसन्धान गरेर दर्जनाैँ विद्यावारिधी लिई सके |
Anil Khatri
निराश हुने "अतीत" ले, चिन्तित हुने "भविष्य" ले शान्त र खुशी हुने "वर्तमान" ले
|
Sharan Pardeshi
एक जनाले सोध्दै थिए- "दुख-पीडाको मूल्य कती हुन्छ?"
मैले मुस्कुराउदै जवाफ दिए- "खै ! थाहा छैन, प्राय आफ्नैहरुले सित्तैमा दिने गरेका छन् !" |
Subash Karki
प्रवेशिका परीक्षाको नतिजा बारेको स्टाटस र गएको भुइचालोलाई आयो आयो भनेर भित्तो रङ्याउनु उस्तै हो
|
Sudhir Bhandari
परीक्षा आउन लाग्यो... पढम कि भन्या 'मलमास' रैछ । यो बेला शुभ कार्य गर्न अशुभ मानिने... भोली भ्याट्ट फेल भैयो भने त सक्कि गोनी भनेर पढिएन ।
|
सुरज भिरखोईरे
ए सान्ननी बरु मलाइ जहाँ भेट्न बोलाउ त्यै आउंछु
तर घन्टा घन्टा मा यो क्यान्डी क्रस को निम्तो नपठाउ त !
|
|
Tenish Rokaकेही अनलाइनहरु संगिता, सिमाहरुको मार्कसिट नै हाल्दैछन् । अब फोन नम्बर, तिन पुस्ते,मामली, गोत्रो सबै अपलोड गरिदेउ । |
Binaya Luitel·
बाटोमा भेटिनु
तिमी मुस्कुराउनु मन डगमगाउनु अनि केही रमाउनु फगत संयोग मात्र ला'गेथ्यो आजको दिनमा निशन्देह सबै सुनियोजित लाग्दैछन् कथाको तयार स्क्रिप्ट लाग्दैछन् । |
Bhupendra Nirajan
ज्योतिषि लोहनी बाजे उ बेला असार २ गतेसम्म खड्को छ भन्दा पुलिसकोमा दिनदिनै तारेख खेप्नु पर्यो । आज २ गते नै हो क्या र ! बिहान बिहानै ४ राउण्ड परकम्पन गयो । खड्को टर्यो भनेर संझिएँ ! भन्न खोजेको लेख्दा स्टाटस लामो हुने भयो, आफ्नै पाराले बुझौँ है !
|
|
श्री पाँच देभदास
आजकल कलेजमा फेसनै चल्या रैछ !! बाल नकाटे परिक्षाको प्रबेश-पत्र नदिने ! चार चार मैना कति स्याहार गरेर पालेको बाल काट्नुपर्यो। लाग्छः यी कलेजवाला र सैलुनवाला को अप्राकृतिक गठबन्धन त बनेको छैन कतै?????
|
RT Ghanashyamएसएलसी पास भएपछि बाबा र दादाले डाक्टर पढाउछु भन्थे ! त्यहि अनुसार रातदिन टुप्पी कसेर पढियो ! पास त के फस्ट डिभिजन नै लाइदिए ! यसपछि त डाक्टरको त कुरै गर्न छोडे बुढाहरुले !! #सम्झना_SLC |
Kumar Shrestha
आफै थर थर कापेर हल्लिदै आउँछ, अझ हामीलाई तर्साउन खोज्दो रैछ
.... मुला भुँइचालो |
Shishir Bhandari Luv-suv Duplicate"A Filmy Comedy Show"
सेरे ले आफ्नी बुढी लाई हल्का हल्का
English सिकाउंदैथ्यो। . . . एक दिन बिहानै ...... . . बुढी- डिनर(Dinner) रेडि छ खान आउ बुढा। . सेरे- पागल छेस् तं बिहानको खानालाई ब्रेकफास्ट(Breakfast) भनिन्छ। . बुढी- पागल त तिमी हौ, यो बेलुका को बचेको खाना हो। |
Chiranjibi Sapkota feeling हामी निरन्तर खेदो खनाइमा छौ ....कसैलाइ केही भन्नू !!!
यदि कुनैब्यक्ति लत्रेको अन्वार, मैलोलुगा, फाटेकोजुत्ता, पुरानोघडीमा देख्नु भए त्यस्लाई गरिब भनेर नहेप्नु होला । के था उ बिबाहित पनि त हुन सक्छ !!!!!!
|
Loading...
Social Buttons