Loading...
ती अभियुक्त महिला हुन् । गत पुस १ गते विवाह पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारी जानकी मन्दिरमा दर्शन गर्न आएका बेला उनकै नेतृत्वमा मन्दिरको गर्भ गृहमा पुगेर लात्ताले हान्नुका साथै तोडफोड भएको प्रहरीले जनाएको छ ।
तोडफोड संलग्न भएको आरोपमा प्रहरीले जनकपुर ४ थापा चोककी ४० वर्षीय शिला देवीलाई प्रहरीले पक्राउ गरेको हो । उनकै नेतृत्वमा एक हुलले मन्दिरमा प्रवेश गरी तोडफोड गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्धा दर्ता गरी कानुनी कारवाही प्रकृया अघि बढाइएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी नकुल पोखरेलले बताए ।
Loading...
Social Buttons