Latest News

‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा नेगेटिभ कमेन्टहरु नगर्न कडा निर्देशन , गरे हटाइ दिने (प्रमाणसहित)


सिधा कुरा प्रधानमन्त्री संगको ताजा भाग : प्रधानमन्त्री प्रचण्ड लाइ यी दुइ बालकको प्रश्न मेरो बाबा विदेशको जेलमा हुनुहुन्छ ,मेरो बाबा लाइ कहिले बोलाइदिनु हुन्छ ? मेरो बाबा लाइ छिट्टो बोलाइदिनु न | प्रचण्ड यो बालकको बिन्ति सुने पछि के भने ? हेर्नुहोस यो भिडियो =>
सिधाकुरा प्रधानमन्त्रीसंगको  युटुब  च्यानलमा अब देखि नेगेटिभ कमेन्टहरु नगर्नु कडा निर्देशन दिएको छ , हेर्नुस तल स्निप सुट फोटो | जहाँ  धेरैले पुर्ब प्रस्तोता रवि लामीछानेलाई फिर्ता बोलाउनु पर्ने र  नयाँ प्रस्तोताको  प्रस्तुति फितलो हुदै आएको  सबैले महसुस गर्दै छन् |

Loading...