Latest News

यी हुन घोडासगं सेक्स गर्दा ज्यान गएकी महारानी

इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्माण गरेका भवनहरु र तिनका शासनशैलीका लागी । तर, एक प्रशिद्ध महारानीको मृत्युको कारण सेक्स बन्यो त्यो पनि घोडासँग । इतिहासमा आफ्नो बेग्लै पहिचान बनाएकी रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको भोगी महारानीको रुपमा चिनिन्छन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुरा नभएपछि उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।

भन्निछ कि सन् १७२९ देखि १७९६ सम्म उनी सेक्सको भोगी थिइन् । उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन्।समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् । ‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको पाइन्छ ।

पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग सेक्स गरेकी थिइन् । त्यहिबाट उनलाई सन्तान सुख प्राप्त भएको थियो । उनि नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो ।

तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठोस खुलासा भएको थिएन । केही मानिसहरुले उनको सामान्य रुपमै मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार उनको मृत्यु अस्तबलमा रहेको घोडासँग सेक्स गर्ने क्रममा मृत्यु भएको बताउने गर्छन् । रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चा छ । एजेन्सी
Loading...