Latest News

लिपस्टिक लगाएर सुतेकी युवतीको ओठ बिहान उठ्दा यस्तो भएपछि !!! जानौ कारण

एक महिलाले सुन्दरताको लागि लिपस्टिक लगाइन तर त्यसले सुन्दरता होइन उनलाई झन अजिबको बनाईदियो । लिपस्टिक लगाएपछि उनको ओठ यसरी फुल्यो कि उनले केहि खान पनि सकिनन् । फ्लोरिडाकी अरल्याण्डोमा रहने लिलि नामकी युवतीले कवरगर्ल ब्रान्डको लिपस्टिक लगाएकी थिइन् ।

उनले बेलुका लिपस्टिक लगाइन् र सुतिन् । बिहान उठेर ऐना हेर्दा उनको ओठ भकुण्डो जसरी फुलेको थियो । उनले उक्त फोटो शेयर गर्दै उक्त ब्राण्डको लिपस्टिक लगाउँदा सचेत हुनुपर्ने बताइन् । उनको यो पोस्ट हजारौँ पटक शेयर भएको छ । उनि हाल अस्पतालमा उपचाररत छिन् । यो लिपस्टिकले भयो या अन्य कारण पत्ता लागेको छैन ।

Loading...