Loading...
काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले फेरी आन्दोलनमा उत्रने भएको छ । विप्लव माओवादीले विज्ञप्ति जारी गरेर जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ ।
यसअघि विभिन्न समयमा पक्राउ परेका कार्यकर्ताहरुको तत्काल रिहाहीको माग गर्दै बन्दको घोषणा गरेको हो । जारी विज्ञप्ति अनुसार झापा जिल्लाका पार्टी सचिव बाबुराम राई, सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई पक्राउ गरेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको उल्लेख छन् ।

Social Buttons