Latest News

फेरी सस्तियो सुनको भाउ , दिन प्रतिदिन यसकारण घट्दै छ सुन

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला २ सय रुपैयाँले सस्तिएको छ । सोमवार ५४ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ५४ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो । त्यसै सोमवार तोजावी सुनप्रतितोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ ।

केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि केही कमी आएको छ । आइतबार प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Loading...