Latest News

प्रहरी–सशस्त्रमा घरेलु कामदार रोक्न संयन्त्र बन्ने, हुने भयो प्रहरीको हाकिमकोमा रुवाबासी

काठमाडौं, ५ जेठ । संगठनका तल्लो दर्जाका कर्मचारीलाई घरलु सहयोगीका रुपमा प्रयोग भइरहेको दुरुपयोग रोक्न नेपाल प्रहरी र सशस्त्र प्ररीले अनुगमन संयन्त्र बनाउने भएको छ ।

सुरक्षाका लागि भन्दै लिइएका संगठनका सदस्य कसकोमा कुन भूमिकामा खटिएका छन भन्ने पहिल्याएर दुरुपयोग दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउने गरी अनुमगनका लागि दुवै संगठनका प्रमुखले आफू मातहतका वरिष्ठ तहका अधिकारीसँग छलफल गरेका हुन् ।


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतले आफ्नै संगठनका ४ हजारभन्दा बढी सुरक्षाकर्मी घरायसी कामदारका रुपमा दुरुपयोग गरिरहेको कान्तिपुर दैनिकमा समाचार छ ।

-
Loading...