Loading...
राजधानीकेन्द्रीत शान्तिपर्ण आन्दोलन भन्दै विगत ४ दिनदेखि विभिन्न आन्दोलनका कार्यक्रम गरीरहेको संघीय गठबन्धनका कार्यकर्ताले बुधबार काठमाण्डुको भद्रकालीमा सर्वसाधारणमाथि हातपात गरेका छन् ।
बाटो छेकेर जुलुस गरिरहेका आन्दोलनकारीले खाली ठाउबाट मोटरसाइकल छिराउन खोज्दा सर्वसाधाणलाई भकाभक गोदेका हुन् ।
Loading...
Social Buttons