Loading...

भने,‘हाकिमसापहरुको घरमा काम गर्न बसेका केही साथीलाई मात्र ड्युटीमा ल्याउन सके पनि सुत्ने समय केही थपिन्थ्यो कि पलह गरिदिनुपर्यो ।’उनले लक्षित गरेका साथीहरु संगठनले नै बहालवाला र संगठनका पूर्वअधिकारीलाई सहयोगीका रुपमा खटाएका प्रहरी कर्मचारी थिए, जसको औपचारिक संख्या नै ४ सय पुग्छ ।
स्रोतका अनुसार रेकर्डमै नरहने गरी राज्यले शान्ति सरक्षामा खटिन तालिम दिएर दक्ष बनाएका थप ६ सय प्रहरी कर्मचारी शान्ति सुरक्षामा हैन आफ्नो संगठनका पहुँवाला अधिकारीको घरका घरेलु सहयोगीको भूमिकामा कार्यरत छन् । नेपालभर सहयोगीका रुपमा काम गर्ने प्रहरीको संख्या ४ हजार रहेको बताइन्छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
-
Loading...
Social Buttons