Loading...
बजेट अपडेटः विभिन्न स्थानमा तेल भण्डार बनाइने, तीन महिना नाकाबन्दी भएपनि नो टेन्सन -
सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः
पेट्रोलियम पदार्थको नयाँ भण्डारणका लागि काभ्रेको पाचखाल, तनहुाको दमौली र नुवकोटको बट्टारमा नयाँ तेल भण्डार गर्ने ठाउ बनाउने बजेट छुट्याइएको छ । यस योजना अनुसार भण्डारण गरिएको तेल तीन महिनासम्म पुग्नेछ ।
लामो समय भारतीय नाकाबन्दी हुँदा तेल अभावमा सास्ती खेपेका जनताले यसो हुँदा तेल अभाव भोग्नु नपर्ने देखिन्छ ।
-
Loading...

Social Buttons