Latest News

भर्खरै फेरी ६.४ को शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस

बिहीबार, २ वैशाख
जापान । जापानको कुमामोतो प्रान्तको कुसु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जापानी समय अनुसार बेलुकी ९ बजेर २६ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
जापानकै अन्य प्रान्तहरु तमाना, निशिहारा, उकी र कुमामोटो क्षेत्रमा भने ६ रेक्टर स्केल भन्दा मुनिका भूकम्पहरु गएको रेकर्ड गरिएको छ ।
भूकम्प पश्चात सुनामिको सम्भावना भने तत्काल नरहेको जापानी भुगर्व विभागले जनाएको छ ।
Loading...