Latest News

फेरी आज सुनको भाउमा अत्यधिक गिरावट, दुई दिनमा यसरी घट्यो सुनको भाउँ !!!



नयाँ वर्षमा कारोबार भएको पहिलो दिन सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ।

अघिल्लो कारोबारमा प्रतितोला ५५ हजार २ सय रुपैयाँ रहेको सुन आज घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा कमी आउँदा मूल्य घटेको हो।

त्यस्तै चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ७ सय ३५ रहेको चाँदी आज बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।
Loading...