Latest News

गोरखामा साँझ फेरि गयो ठुलै भूकम्प मानिसहरु त्रसित !!!

काठमाडौं, १६ चैत । नेपालमा मंगलबार साँझ फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखालाई केन्द्रबिन्दु बनाएर ३।५ म्याग्निच्यूडको धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्का गोरखा र त्यस आससापका क्षेत्रमा महसुस गरिएको छ ।
यसअघि ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर १२ दिनअिघ ४ म्याग्निच्यूडको धक्का महसुस गरिएको थियो ।
Loading...