Loading...
बाह्य शक्तिले राख्ने त्यस्तो पहिलो र महत्वपूर्ण सर्त हुनेछ– नेपालमा हिन्दु राष्ट्रको स्थापना । यदि ओलीले यस्तो प्रस्ताव स्वीकारेर संविधान संशोधन गरेको खण्डमा भने ओलीकै नेतृत्वमा सरकारले आम निर्वाचसमेत गर्ने मौका दिइने छ । यदि यस्ता सर्त ओलीले नमानेमा सरकार गिराउने खेलमा राजनीतिक र कूटनीतिक शक्तिहरुले आफूलाई केन्द्रीत गराउनेछन् । साँघु साप्ताहिकबाट
Loading...
Social Buttons