Latest News

कोइरालाको निधारमा चोट अनि सिरकमा रगतको टाटा सनसनीपूर्ण खबर !!!

कोइरालाको निधारमा चोट अनि सिरकमा रगतको टाटा सनसनीपूर्ण खबर ट्वीटर प्रयोगकर्ता अशोकले शुशिल कोईरालाको यो निधारमा चोट चैं कसरी लाग्यो !?  निधार र सिरकमा रगत पनि लागेको छ … भनेर पोष्ट गरेपछि त्यसमा अरु सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले पनि झनै शङ्का माथि शङ्का गर्दै गए । बिन्दु परिवारले ट्वीटरमा अशोक खड्काको ट्विटलाइ त्यही त दाई म बिहान देखी त्यही सोच्दैछु के ! भनेर आश्चर्य जनाइन् ।
 कुराकानीमा कोइरालाका चिकित्सक डाक्टर करबिर नाथ योगीले केहि दिन देखि स्वास्थ्यमा समस्या देखिएको र कमजोरीका कारणले उठ्न पनि नसक्नु भएको जानाकारी गराउनु भएको थियो । कमजोरीकै कारणले उँहा लड्नु भएको र चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।
onlineharpal.com

Loading...