Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

बाबुरामको बोलि फेरियो, भन्छन्, ‘भारतले मधेसीलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्‍यो

कैलाली, २७ मंसिर– नयाँ शक्ति निर्माण अभियानमा लागेका डा. बाबुराम भट्टराईले भारतले मधेसी जनतालाई साथ दिएजस्तो गरी आफ्नो स्वार्थ पूरा गर्न खोजेको ब ताएका छन् ।
अभियानले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले विगतदेखि नै भारतले नेपाली जनतालार्य साथ दिएजस्तो गरी स्वार्थ पूरा गर्दै आएको बताए । भट्टराईले वर्तमा नराजनीतिक दलका शीर्ष नेतामा दूरदर्शिता नरहेकै कारण अहिलेको समस्या भोग्नु परेको बताए ।
नयाँ पत्रिकाबाट
Loading...