Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

मधेसी मोर्चाको आमहड्ताल फिर्ता ! पूर्ण रुपमा बजारहरु खुले

गोलबजार (सिरहा), २७ मङ्सिर । लामो समयदेखि जारी संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हड्ताल बिस्तारै खुुकुुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । मोर्चाले अनौपचारिक रुपमा आमहड्ताल लिएको हो ।
लहान, मिर्चैया, गोलबजारलगायत बजार आजदेखि पूूर्ण रुपमा खुुलेको छ । शैक्षिक संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि बिस्तारै बजार पनि खुुलेको हो । औपचारिक रुपमा भने फिर्ता लिएको घोषणा गरेको छैन् ।
बजार खुुलेपछि बिस्तारै जनजीवन सामान्य बनेको गोलबजारका व्यापारी महेश साह बताउनुहुन्छ । मधेसी मोर्चाको हड्तालका कारण साढे तीन महिनादेखि पूूर्ण रुपमा ठप्प रहेका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था समेत सञ्चालनमा आएका छन् ।
लहानमा दुुई दिन अगाडि खाना पकाउने ग्यास र शनिबार पेट्रोल समेत वितरण गरिएपछि धेरै राहत भएको सर्वसाधारणको भनाइ छ । बजार खुुलेपछि बिस्तारै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । जाडो बढेसँगै कपडा पसलमा बाक्लो कपडाको बिक्री ह्वात्तै बढेको छ ।
सिरहाका मूल नाका माडर र ठाडी हुँदै भारतीय बजारको सामान आयात हुुने क्रम बिस्तारै बढ्दै गएको छ । सवारी साधन भने नचल्दा व्यापारिक प्रयोजनका लागि सामान ल्याउन भने अप्ठ्यारो भइरहेको व्यापारी बताउँछन् ।
दिनमा सवारी साधन नचलेपछि राति ढुुवानी गर्नुुपर्दा बजारमा दैनिक उपभोग्य वस्तुु भने महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् । रासस
Loading...