Loading...
बंगलादेशले नेपाललाई भारतसँग जोडीएको बन्दरगाह र विमानस्थल समेत उपलब्ध गराउने बताउँदै आएपछि भारतको टाउको दुखाई सुरु भएको हो ।
भारतले बंगलादेशलाई यस्तो काम नगर्न पटक पटक चेतावनी दिदै आएको थियो ।अहिले नेपाल सरकारले स्वेत पत्रनै जारी गरेर तेस्रो मुलुकसँग सामान किन्ने र व्यापार बढाउने निर्णय गरिसकेको छ ।
यस्तोमा बंगलादेश पनि आफ्नो व्यापार बढ्ने भएकाले नेपाललाई बन्दरगाह र विमानस्थल समेत प्रयोग गर्ने दिएर व्यापार बढाउने पक्षमा छ ।
तर, भारतले बंगलादेशलाई आफुसँग गने नेपालको व्यापार नलिन कुटनीतिक पहल र आग्रह समेत थालेको छ । बंगलादेशमा रहेका भारतीय राजदुतले यो कुरा बंगाल सरकारलाई जानकारी गराएको छ ।
तर, भारतले बंगलादेशलाई आफुसँग गने नेपालको व्यापार नलिन कुटनीतिक पहल र आग्रह समेत थालेको छ । बंगलादेशमा रहेका भारतीय राजदुतले यो कुरा बंगाल सरकारलाई जानकारी गराएको छ ।
बंगलादेशमा रहेको भारतीय दुतावासले नेपालसँग आफुहरको पुस्तौं पुरानो सम्बन्ध रहेको र व्यापार पनि सोहै अनुसार भएकाले नेपाललाई आकर्षण गर्ने प्याकेज नल्याउन धम्की दिएका छन् ।
उनले नेपालकै आन्तरिक समस्याका कारण सीमामा अबरोध भएको बंगलादेशलाई जानकार गराएकाे थियाे ।
बंगलादेश सरकार नेपालसँग नयाँ ढंगले व्यापार गर्न इच्छुक रहेको देखिएको छ ।
यस्तो अवस्थामा भारतले गरिरहेको पहल र भ्रम चिर्न नेपाल सरकारले समेत पहल थाल्नुपर्ने भएको छ । र नेपालबाट २७ किलोमिटर पर रहेको बंगालको बन्दरगाहसम्मको पहँच बिस्तार गर्न सक्नुपर्ने देखिन्छ
Loading...
Social Buttons