Loading...
काठमाडौ । सर्लाही, गौरीशंकरमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा दुई भारतीय नागरिकको शव फेला परेको छ ।
गौरीशंकर ८ श्रीनगरमा आइतबार भारत सीतामढीका मुकेश कुमार र कपिलकुमार रायकुर्मीको शव भेटिएको हो ।
उनीहरु दुवै भारतीय प्रहरीको खोजी सूचीमा परेका अपराधी रहेको प्रहरीले जनाएको छ ।शनिबार साझ हत्या गएिका उनहरुलाई आइबार स्थानियले देखेपछि खबर गरेका थिए ।
उनीहरु माथि हारिलो हतियार र गोली प्रहार गरि हत्या गरिएको छ । हत्त्या कस्ने गरेको भनने अझै खुलेको छैन । आजको नागरिकमा समाचार छ ।
Loading...
Social Buttons