Loading...
काठमाण्डु, ६ मंसिर– सरकारकोविरुद्ध गरेको ट्वीट नेपाली कांग्रेसका युवा नेता गगन थापालाई भारी परेको छ । सरकारले एकातिर वार्ताको हल्ला चलाउने र ठिक त्यहीबेला अर्कोतिर क्रुर दमन गर्ने गरेको बताएपछि उनको आलोचना गरिएको हो ।
उनले भनेका छन्, ‘ ‘काठमाडौंमा निर्णायक वार्ता शुरू हुने भनेर हल्ला चलाउने सरकार ठीक त्यही बेला कहीं न कहीं चर्को र क्रुर दमन गरेर आफ्नै हल्लाको खिल्ली उडाउंछ ।’ उनको त्यस ट्वीटमा उनलाई गाली गर्दै धेरैले ‘रिप्लाइ’ गरेका छन् ।
हेरौँ गगनलाई कस्ले के भनेः
Loading...
Social Buttons