Latest News

यस्तो सम्म हुन्थ्यो दरवारभित्र, राजा वीरेन्द्रकी छोरी श्रूतिको हात समात्न खोजिएपछि…! (हेरौं दूर्लभ भिडियो) -

नेपालको राजतन्त्रको इतिहासमा राजा वीरेन्द्र र उनको परिवारको छुट्टै पहिचान रहेको सबैलाई थाहा छ र यो धेरै हदसम्म स्वीकारिएको सत्य पनि हो । राजा विरेन्द्रको छविको त झन् कुरै गर्नु परेन । यद्यपि, रानी ऐश्वर्य भने बढी घमण्डी र हैकमवादी भएका चर्चाहरु पनि नभएका होइनन् ।
युवराज दिपेन्द्रका रोमाञ्चक कहानी बाहिर आउथे भने छोरी श्रुतिका बारेमा त्यति धेरै कुराहरु बाहिर आउँदैनथे । सायद श्रुति दरबारभित्र आफ्नै संसारमा रमाउथिन् । हामीले श्रुतिसम्बन्धि एउटा रोमाञ्चक भिडियोलाई प्रस्तुत गरेका छौ । भिडियोमा एउटा विदेशीले फोटो खिच्दा उनको हात समात्न खोजेको देखिन्छ । तर उनले त्यसलाई लज्जालु ढंगले इन्कार गरेकी छन् । सो दृष्यपछि संगै रहेकी महिला समेत अल्मलिएको देखिन्छ । हेरौ श्रुतिको फोटो सेसनको यो दूर्लभ भिडियो दृष्य:



Loading...