Loading...
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक भत्काउने, संस्कृत विश्वविद्यालय जलाउने, गाई काटेर खाने, नेपालको अस्मिता, पहिचान र राष्ट्रिय एकताका आधार स्तम्भ भत्काउनेहरूले योजनावद्धरूपमा विश्वको एकमात्र हिन्दु अधिराज्य, नेपालको सार्वभौमसत्ताको मेरूदण्डको रूपमा स्थापित राजसंस्था विस्थापित गरेर जबरजस्त धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई संविधानमा घोषणा गरेका छन् । कांग्रेसका सुशील कोइराला, एमालेका खड्ग ओलीे, माओवादीका प्रचण्ड र बाबुराम भट्टराई लगायत पार्टीभित्रका देशद्रोही नेताहरूले देशको अस्तित्व माथि खेलवाडगर्दै नेपालको भविष्य अन्धकार बनाएका छन् । देशलाई भौडीमा हाल्नखोज्ने मध्येका बाबुराम भट्टराई एक हुन् ।
उनले देशलाई युद्धको भूमरीमा पारेर अहिले माओवादी पार्टी र सांसद समेत त्यागे । तराईमा भारतीय पिठ्ठु भंष्ट मधेसीहरूलाई उचाल्न जनकपुर पुगे । बाबुराम इसाई क्याथोलीक भएको बुझेर जानकी धामका कट्टर हिन्दुवादी मिथिलावासीले बाबुरामलाई लखेटे र उनलाई ज्यान जोगाउन हम्मे हम्मे भयो । अत्याचारको पराकाष्ठा नाघेपछि धुरीबाट पाप कराउँछ भन्ने कुरा बाबुराम भट्टराई बिरूद्धको हिन्दुवादीहरूको आक्रोसबाट थाहा हुन्छ । पार्टी छोडेपछि बाबुराम भौताएर मोहन वैद्यलाई भेट्न गए । १२ बुँदे सहमति अघि उनी आफैले वैद्यलाई भारतीय जेलमा हाल्न सिफारिस गरेका थिए । अहिले खुस्केर उनैलाई भेट्न पुगे । बाबुराम भट्टराईले भारतीय सैतान एसडीमुनीको निर्देशन र भारतीय गुप्तचर संस्था ‘रअ’, को संरक्षणमा उनले ब्वाँसाको जस्तो चाल लिएर माओवादी प्रचण्ड, कांग्रेसका गिरिजाप्रसाद, एमालेका माधव नेपाल लगायत धेरै मैहुँ भन्ने आडम्वरी नेताहरूलाई समेत फसाए र अहिले आफू अलग्गिए ।
बाबुरामलाई माओवादी पार्टी छोडाउन भारतीय राजदूत रन्जित रायको दबाब हुनसक्छ किनकि २०६२ साल मंसिर ७ गते १२ बुँदे सहमतिमा सक्रिय भूमिका खेल्ने अहिलेका नेपालका राजदूत रन्जित राय र बाबुराम समेतको ठूलो भूमिका थियो । दिल्लीको १२ बुँदे सहमतिको धेय नेपाल टुक्रयाएर भारतमा गाभ्ने षडयन्त्रको खेल थियो ।
देशलाई यसरी यो विकराल अवस्थामा ल्याउनमा एक नम्बरको लेण्डुपको रूपमा काम गर्ने कांग्रेसका गिरिजा प्रसाद कोइराला थिए । गिरिजा मरेर गए । गिरिजा र माधव नेपाल भारतीय गुप्तचरको पञ्जामा फसेपछि गद्दार कृष्ण सिटौला बाबुराम भट्टराई यी दुबै ‘रअ’का बफादार सेवक भएकाले यिनीहरूले जे जे भन्छन् त्यही त्यही लागु भयो । यिनीहरू सँगसँघै मिलेर सक्रिय भए । यी दुई एक भएपछि सुबास नेम्वाड पनि राष्ट्रघातमा सम्मिलित भए । यिनीहरू धर्मनिरपेक्ष, गणतन्त्र कायम गर्न २०६३ सालपछि नैं लागेका थिए । अव बाबुराम भट्टराई, कृष्ण सिटौला, सुबास नेम्वाड लगायत नेपालको अधोगति गराउने गद्दारहरू आफू पनि फसे, देशलाई पनि फसाए । यिनीहरूले जसरी देश र नेपाली जनतालाई भौडीमा हाल्न खोजे त्यसरी नैं यिनीहरूलाई नेपाली जनताले थुक्नेछन्, कठघरामा उभ्याउने छन् ।
नेपालको एकीकरण भएको बेलादेखिनैं नेपाललाई दक्षिणतर्फबाट अंग्रेजले अनेकौं षडयन्त्रहरू अपनाएर थिचोमिचो गर्ने कार्यहरू हुँदैआएका थिए । भारत स्वतन्त्र भएपछि प्रधानमंत्री नेहरूले पनि नेपाललाई सताउने अनेकौं बाटाहरू खोजेका थिए । इन्दिरा गाँधी, राजीव गाँधीहरूले पनि नेपाललाई कुँजो बनाउन अनकौं चेष्टा गरे । छिमेकी राष्ट्रहरूलार्इृ सताउने कुकर्म गरेकाले इन्दिरा गाँधी, राजीव गाँधीहरूको हत्या भएको थियो । उनीहरूको हत्या भएपछि पनि कांग्रेस (आई) ले नेपाल सताउन छोडेन । कलान्तरमा २०६३ सालपछि भारतीय कांग्रेसले नेपाललाई आफ्रनो प्रभावमा लिन नेपालकै बाबुराम भट्टराई जस्ता केही गद्दारहरूलाई अगाडि सारेर २०६२ साल मंसिर ७ गते १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर नेपाललाई सताउने षडयन्त्र प्रारम्भ गरियो । नेपाललाई जसरी भए पनि अस्तव्यस्त बनाइराख्ने भारतीय राजदूतहरू, ‘रअ’ का प्रमुखहरू छानी छानी नेपालको लागि नियुक्त गराइयो । २०५८ साल जेष्ठ १८ गतेको राजदरबार हत्याकाण्डपछि सबै षडयन्त्र लागु गर्न बाबुराम भट्टराई मार्फत नेपालमा रक्तपात मच्चाइरहेका माओवादीलाई भारतमा सुरक्षा दिएर राखियो । त्यसपछि माओवादी, कांग्रेस, एमाले, अन्य केही पार्टीहरूलाई फसाएर १२ बुँदे सहमति गराइन्छ ।
त्यसैको उपज हो– संविधानसभा । त्यसबाटै जवरजस्त धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आधार बनाएर नेपालको अस्तित्व समाप्त गर्ने कुकर्म गराइन्छ । नेपाल देवभूमि नभएको र चीन नभएको भए सिधै भारतले आक्रमण गर्नसक्थ्यो । तर चीनको डरले तराईमा भारत परस्त मधेसीहरू, पहाडका कतिपय लिम्बु, राई, तामाड, गुरूड, नेवारहरूलाई भित्रभित्रै आर्थिक सहयोग गर्दै उचालेर भारतीय गुप्तचरहरूले १० बर्षको समय लगाएर २०७२ साल असोज ३ गते विवादास्पद संविधानसभाबाट धर्मनिरपेक्षता, गणतन्त्र, धर्मनिरपेक्ष घोषणा गरियो । जवकि अधिराज्यभरका जनता धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको बिरूद्ध आन्दोलित भइरहेको अवस्थामा आ–आफ्ना पाटीभित्रका सभासदहरूलाई ह्वीप लगाएर २।३ प्रतिशत धर्मनिरपेक्षवादीहरूको पक्षमा समर्पित भए । इतिहासको त्यो दिन एउटा अशुभ घडी हो ।
इतिहासमा धेरै यस्ता अशुभ काण्डहरू घटेका छन् । १६९ बर्ष अगाडि जसरी विदेशीहरूको घुमाउरो षडयन्त्रमा फसेर महारानी राज्लक्ष्मीदेबीले १९०३ असोज ३ गते हनुमान ढाका कोतमा सारा भारदारहरू भेला गराएर आफ्रनो छोरालाई राजसिंहसानमा राख्न अंग्रेजी सैतानहरूको भनाईमा लागेर सत्ताको लागि रगतको खोला बगाइन्, त्यसरी २०७२ साल असोज ३ गते कोतवर्पको दिनमा नैं त्यसरी नैं कांग्रेस, (आई) की सोनीयाँ गाँधीबाट परिचालीत भारतीय गुप्तचर संस्था, यूरोपका इसाई राष्ट्रका प्रतिनिधि, अमेरिकी गुप्तचर संस्था सीआएको दबाबमा सत्ताको लागि कांग्रे्स, एमाले, माओवादीका पदलोलुप देशद्रोहीहरूले अर्को कोतपर्व गराएका छन् । १६९ बर्षको कोतपर्व सत्ताको लागि थियो भने २०७२ साल असोज ३ गतेको संविधानको घोषणा नेपालको सार्वभौमसत्ता नैं समाप्त पारेर विदेशीहरूलाई खुसी पार्ने प्रायोजित अपराध हो । यिनीहरूको कुकृत्य संझिदा मन रून्छ, बिद्रोह उठेर आउँछ । यस्ता अपराधीहरूलाई चिनेर १० बर्ष अगाडि नैं राज्यले कारवाही गर्नसक्नु प¥थ्यो । २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिमा भारतीय सैतानहरू– एसडीमुनी, रन्जित राय, पी हर्मीजको अगुवाई र निर्देशनमा हस्ताक्षर गरेर कांग्रेस, एमाले, माओवादीका अपराधीहरूलाई समयमा कठघरामा उभ्याउन नसक्नु नैं आजको दुर्गति हो ।
नेपाल संसारका देशहरूमा अति नैं प्राचीन स्वतन्त्र राष्ट्र हो । हिमवतखण्डमा अनेकौं स्वतन्त्र हिन्दु राज्यहरू थिए । हिमवतखण्ड भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुस, उत्तरमा कैलास–मानसरोवर र हिमालय, दक्षिणमा गंगानदीसम्मको भूभाग हो । भारतखण्ड भनेको गंगानदीदेखि दक्षिण हिन्द महासागर हो । समयकाल परिस्थितिले राज्य भागवण्डाको क्रममा बिस्तारै अखण्ड–हिमवत्खण्ड विभिन्न स–साना राज्यमा विभाजित हुन पुगे । भारतबर्षमा कैयौं थुपै्र हिन्दु राज्यहरू थिए । तापनि त्यसबेला भारतबर्षलाई हिन्दुस्थान भनिदैनथ्यो । भारतबर्षका सबैजसो राज्यहरूमा हिन्दुहरू भएकाले अंग्रेजहरूले भारतलाई हिन्दुस्थान भनेका हुन् । भारतबर्ष यसरी हिन्दुस्थान, पाकिस्तान भनेर पुकारिन थालिएको हो । तर भारतबर्षलाई हिन्दुस्थान भन्नु भन्दा पहिले नैं पृथ्वीनारायण शाहले नेपाललाई यो असली हिन्दुस्थान भनेका थिए । वशिष्ट ऋषिले पनि हिमवतखण्डलाई इडकित गरेर भनेका थिए–‘भारतखण्डे उत्तरायणे स्वर्णभूमि, स्वर्गभूमि ।’ त्यसैले नेपाल विश्वको सबैभन्दा पुरानो वेद, उपनिषद् पोराणिक नीतिशास्त्रको उद्गमभूमि र विश्वको सबैभन्दा पुरानो सार्वभौमसत्ता मुलुक हो भने विश्वको हिन्दुअधिराज्य पनि हो । तर आज यो भूमिमा देशद्रोही सैतानहरूको चलखेल छ ।
२०६३ सालपछि यी तिनै विशेषताहरू माथि देशद्रोहीहरूले जसरी सिध्याउन खोजे त्यसरी नैं समय परिस्थतिले यस पूण्यभूमिको तेजले यिनीहरू पत्ताल भासिनेछन् । आवश्यता नें आवश्यकताको जननी भनेझैं यो क्षेत्रमा राजसंस्था सहितको हिन्दुअधिराज्य यथावत रहिरहनेछ । कांग्रेस, एमाले, माओवादीहरू आफूहरूलाई प्रजातन्त्रवादी, लोकतन्त्रवादी भन्छन् । तर जुन देशमा ९६ प्रतिशत हिन्दु, बौद्ध तथा ॐकार परिवारको जनसंस्या छ यी सबै सत्यलाई पेलेर अल्पमतमा रहेका इसाईहरूलाई खुसी पार्न नेपाललाई धर्मनिरपेक्ष गराउनु पर्ने ? २०६८ सालको राष्ट्रिय जनगणनामा हिन्दुहरूको संख्या ८१.३ थियो । उक्त जनगणना अनुसार ॐकार परिवारभित्र बौद्ध, किरात, जैन, शिखहरू समेतको प्रतिशत जोड्दा ९६ प्रतिशत हिन्दु ॐकार परिवारको संख्या हो ।
२०६८ सालको जनगणनामा हिन्दु बिरोधी इसाई लगायत, विदेशी पैसा खाएका जनजातिका अगुवाहरूले हिन्दुधर्म नदेख्नु भनेर देशब्यापी रूपमा दबाब गरेता पनि कतिपय हिन्दुहरू समेत अन्योलमा पर्न गएता पनि त्यसबेलामा हिन्दुहरूको संस्ख्या ८१.३ जनगणनामा देखाएको थियो भने यस्तो हिन्दुस्थलमा पनि धर्मनिरपेक्ष घोषणा गर्नेहरूलाई लाज लाग्दैन ? कतिपय गाईको मासु खाने तिब्बती शरणार्थी जस्ता बौद्धमार्गीहरू आफूहरूलाई ॐकारभित्र राख्न चहाँदैनन् । उनीहरू पनि धर्मनिरपेक्षको लागि जुजुसमा सामेल भए । तर नेपालका अनेकौं गुम्बा, उत्तरीक्षेत्रका लामाहरू बसोवासो भएका ठाउँहरू, तिब्बत, चीन, जापान, बर्मा, श्रीलंका, भूटान, भियतनाम, थाइल्याण्ड आदि राष्ट्रहरूमा जहाँ बौद्ध झण्डा र मानेहरू राखिएका छन् ती सबैमा ‘ओम मणि पद्ये हुम्’ लेखिएको हुन्छ । यस सत्यलाई झूठोमा परिणत गराउनु कति निन्दनीय कुरा छ ।
हामी सबै नेपालीहरूले टुक्रा टुक्रामा विभाजित भएको थुप्रै हिन्दु राज्यहरूलाई मिलाएर कसरी पृथ्वीनारायण शाहको नेतृत्वमा हिन्दुअधिराज्यको सिर्जना भयो भन्ने कुरा बिर्सनु हुँदैन । हिमवत्खण्ड–नेपालका स–साना हिन्दुराज्यहरूलाई एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरूलाई एक नेपाली जातिमा परिणत गराउने प्रातः स्मरणीय सपूत हुन् । नेपालको एकीकरण हुनुभन्दा अगाडि भारतबर्षमा इष्ट इण्डिया कम्पनीले प्रभूत्व जमाएर हिन्दुहरू माथि आक्रमणगर्दै जवरजस्त इसाईकरण गर्न लागेको अवस्थामा दक्षिणतर्फबाट इष्ट इण्डिया कम्पनीले यहाँका हिन्दु राज्यहरूलाई आक्रमण गर्ने गिद्धे नजर लगाइरहेको थियो । त्यसअवस्थामा पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्राटुक्रामा विभाजित हिमवत्खण्ड नेपालका ५४ भन्दा धेरै हिन्दु राज्यहरूलाई एकीकरण गरेर यसक्षेत्रको सार्वभौमसत्ता, पहिचान र मौलिकतालाई जोगाउने काम गरेका थिए । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि जर्मनी, इटाली टुक्रा टक्रामा विभाजित थिए ।
नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०।२५ बर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियोे । नेपालको एकीकरण भएको २।३ दशकपछि मात्र अमेरिका बेलायती सम्राज्यबाट मुक्त हुन सकेको हो । अमेरिका, जर्मन, इटाली, जापानलगायत यस्ता कैयौं देशहरू अन्धकारमा रहेका अवस्थामा पनि अंग्रेजले यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो ।
इतिहासमा बनाउने र भत्काउनेको नाम आउँछ । २२ सयवर्ष अगाडिनैं सम्वृद्ध भइसकेको चीनको चाउवंशलाई राजा सिंहह्राङटीले ध्वस्त पारी त्यस अगाडिका चीनका सम्पूर्ण इतिहासका स्रोत, ऐतिहासिक सामाग्रीहरू डडाएर र शीलापत्र, मूर्ति एवं मन्दिरहरू भत्काएर कुनै प्रमाणहरू नभेटिने पारेर सिंहह्राङटीले शासनसत्ता कब्जा गरेर आफूलाई चीनको प्रथम सम्राट घोषित गरेका थिए । राजा सिंहहा्रङटीले उत्तरमा मंगोलियासम्म र अन्य धेरै भूभाग समेत जोडेर चीनको सीमा बढाएर विशाल चीनको निर्माण गरेका थिए । उनले सुरक्षाको लागि वरिपरि ६ हजार किलोमिटर भन्दा लामो विशाल पर्खाल बनाएर चीनको सुरक्षाको ग्यारेन्टी गराएका थिए । उनी चीनमा अमर छन् । चीनको त्यो पर्खाल अध्यावधि देख्न सकिन्छ । एकीकृत संघीय अमेरिकामा निर्माता जर्ज वासिंगटन अमेरिकीहरूका लागि कति पूजनीय छन् । त्यस्तै समयमा विशाल नेपाल नेपालको एकीकरण गरेर सार्वभौमन एकीकृत नेपालका निर्माता पृथ्वीनारायण शाह सँधै अजर अमर छन् । भारतमा अंगे्रजहरूको दवदवा बढ्न लागेपछि हिमवतखण्डको पनि मूल्य, मान्यता र पहिचान समाप्त गरिन लागेको अवस्थामा यसक्षेत्रमा एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुन गएको हो ।
वि.सं. १८०० मा बनारसको भ्रमण गरेर हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, योद्धा र केही हातहतियार समेत ल्याएर अस्रसस्त्र सुसन्जित गरेर राष्ट्रिय एकीकरण गरेका थिए । नेपालको एकीकरण जसरी भयो त्यसरी नैं राष्ट्रनिर्माताको सन्देश– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने कुरालाई हामी नेपालीहरूले मध्यनजर राखी नेपालको सार्वभौमसत्ता, एकता र पहिचानलाई युगयुगान्तरसम्म सुदृढ राख्न विश्वको एक मात्र हिन्दु अधिराज्य र शाहवंशीय राजसंस्थाको संरक्षणमा एकतावद्ध भएर ‘सार्वभौम–नेपाल’ बचाउनमा हामी सबै एक हौंं ।

Social Buttons