Latest News

यी हुन् सेक्स पावर बढाउने ७ खानेकुरा (फोटो फिचर) पुरा पढ्नुहोस


काठमाडौं । स्वास्थ्य विज्ञ इसाबेल अबर्टले सेक्स पावर बढाउन र सन्तान उत्पादन तथा वीर्य र उत्पादनका लागि सधै तयार राख्न ७ खानेकुरा खान सल्लाह दिएकी छन् ।
१. अनारमा भिटामिन सी, भिटामिन के, फोलिक एसिड र आवश्यक मिनिरल्न हुन्छ । जसले सेक्स पावर बढाउनुका साथै सन्तान उत्पादन क्षमता बढाउँछ ।
fertility-booster 1
२. सुगर बिट्सको सेवनले शरीरमा रक्त सञ्चार राम्रो हुन्छ । आइवीएफ गराइरहेका महिलाले यसको सेवन गरेभने गर्भाधारणको सम्भावना बढ्छ ।
fertility-booster 2
३ साल्मन माछाको सेवनले शरीरमा बेग्लै स्फुर्ति मिल्ने र यसले सेक्स पावर बढाउनेमात्र होइन सन्ताल उत्पादन क्षमता समेत बढ्ने उनको सुझाव छ ।
fertility-booster 3
४ एबोकैडो नामक नाशपातीको सेवनले गर्भाशयमा भएको बाक्लो तहलाई नियन्त्रण गर्न सहयोग पु¥याउँछ । जुन महिला मोटा छन् उनीहरुलाई गर्भाधारणका लागि यो फाइदाजनक छ । यसमा भिटामिन इ पाइन्छ ।
fertility-booster 4
५. अण्डा प्रोटिनको राम्रो स्रोत हो । यसले सन्तान उत्पादन क्षमता बढाउनेमात्रै होइन गर्भवती महिलाका लागि समेत फाइदाजनक छ ।
fertility-booster 5
६. ओखरमा भिटामिन बी पाइन्छ । यसले वीर्य उत्पादन बढाउँछ ।
fertility-booster 6
७.कुरिलोमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । जो प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ ।
Loading...