Loading...
झापा, २० असोज । मेची अञ्चलमा आजदेखि पेट्रोल डिजल सहज रुपमा पम्पबाट वितरण गर्न सुरु गरिएको छ ।
उहाँले भन्नुभयो- माग अनुसार भारतबाट तेल आएकाले वितरण सहजता गरेका छौं । सरकारी मापदण्ड अनुसार सबै उपभोक्ताले तेल पाइरहेका छन् ।
मगलबार झापामा ५२ केल डिजल, २० केल पेट्रोल र १० केल हवाइ इन्धन आइपुगेको थियो । आज विहान पनि २५ ट्याड्कर पेट्रोलियम पदार्थ झापाको डिपोमा आइपुगेकाले मेचीका सबै पम्पबाट तेल वितरण भइरहेको उहाँले बताउनुभयो ।
Loading...
Social Buttons