Loading...
मोडलिङ र नृत्यमा विशेष रुचि राख्ने उनले नर्सिङमा नै केही गर्ने बताइन् ।
अहिलेसम्म प्रेममा नपरेकी उनलाई विश्वासिलो, राम्रो व्यक्तित्व, आफुलाई बुझ्ने पुरुष मनपर्ने पनि बताइन् ।
हाल उनी नोकरीको खोजीमा पनि भएको बताइन् ।
Loading...
Social Buttons