Loading...
काठमाडौं, २ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपा माओवादीले प्रमाणीकरण भएको संविधानका विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।
प्रवक्ता खड्क विश्वकर्माले प्रमुख दलहरूले संविधानसभाबाट ल्याएको संविधान जनविरोधी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनविरोधी संविधानविरुद्ध हाम्रो पार्टीको धारणा सार्वजनिक गर्छौं ।’
विप्लव माओवादीले दिउँसो रत्नपार्कस्थित शान्तिबाटीकामा कार्यक्रम राखेको छ ।
Loading...
Social Buttons