Latest News

हिन्दू राज्य माग्ने विरुद्ध लड्ने छु : महरा

काठमाडौं, एनेकपा माओवादीका महासचिव तथा सरकारका तर्फ बाट कृष्णबहादुर महराले क्रिस्चियन महासंघले आयोजना गरेको एक कार्यक्रममा गएर अब नेपाल कुनै हालतमा हिन्दु राज्य हुन नसक्ने र आफूहरुले त्यो हुने नदिने बताए ।

क्रिस्चियन कार्यक्रममा बोल्दै उनले भने , “हाम्रो १० वर्षे जनयुद्धको मूख्य एजेन्डा नै देशलाई हिन्दू मुक्त बनाएर धर्म निरपेक्ष गराउने थियो , जसमा हामि लागिरहन्छौं , यदि कोहि कसैले हिन्दु राज्य चाहियो भन्यो भने त्यो हामि कुनै हालतमा पनि हुन दिने छैनौं ”

उनले भने, ‘मुलुकलाई धर्म निरपेक्ष बन्न नदिन भारत , चिन र अमेरिका ले दबाब दिएका थिए तर हामि झुकेनौं र कहिले झुक्दैनौं किनकि यो देशमा क्रिस्चियन हरुको अधिकार स्थापित गराउनु छ ।’

ठूलो मेहनत र परिश्रमबाट धर्म निरपेक्ष ल्याउन आफू सफल भएको भन्दै महराले यो नै हाम्रो पार्टीको ‘बटम लाईन’ भएको भनेर सबै क्रिस्चियन लाइ खुसि बनाए । कार्यक्रममा महासंघका पदाधिकारीहरुले पनि नयाँ संविधानमा पनि धर्मनिरपेक्षलाई निरन्तरता दिंदै अब हिन्दूहरुको बिदा , पर्व  र क्रिस्चियन को बिदा पर्व विच समानता हुनुपर्ने माग गरेका थिए । स्मरण रहोस , औपचारिक कार्यक्रमका विच नै महराले यसरि वात्तिसा लिएर क्रिस्चियन बनिसकेका छन् उहिल्यै

Loading...