Loading...
काठमाण्डौं – तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । प्रचण्डका नाती यतिबेला अन्धेरो भविष्यमा छन्, उनको जन्मदर्ता छैन, पढ्न पाएका छैनन् । हजुरबालाई उनको यस्तो सन्देश छ । भिडियो हेर्नुस् ।
Loading...
Social Buttons