Loading...
काठमाडौ । कम्बोडियाको एउटा गाउँबासी सेक्सका विषयमा अन्य समाजभन्दा निकै उदार छन् । यहाँ पिताले नै टिनेज छोरीका लागि आफ्नो ब्वायफ्रेण्डसँग रात बिताउन सकुन भनेर लभ हट बनाउने गर्दछन् । क्रेउंग ट्राइब यस्तो तरिकाले महिलाहरु एम्पावर हुन्छन् भन्ने मान्यता राख्दछन् ।
९ देखि १३ वर्ष उमेरसम्मका किशोरीका लागि यस्ता घर बनाइने गर्दछ । जहाँ संसारका विभिन्न भागमा विवाहअघिको सेक्सलाई गलत र टैबुका रुपमा लिने गरिन्छ, यहाँ भने परिवारका सदस्यले नै विवाह अघिको सेक्सलाई प्रोत्साहित गर्ने गरिन्छ ।
कम्बोडियाको उत्तर पूर्वस्थित यो गाउँमा यो परम्परालाई निकै पूरानो मानिन्छ । किशोरीहरुले यसरी अलग अलग किशोरसँग रहेर आफ्ना लागि श्रीमान पनि चयन गर्न सक्ने यो समुदायको विश्वास छ ।
यही गाउँ निवासी २१ वर्षीया युवती नांग चान भन्छिन्–यसरी युवतीहरुमा आत्मविश्वास बढ्दछ र उनीहरु आफ्ना लागि सही निर्णय लिन सक्छन् । यद्यपि रातमा एक साथ बिताउने छुटका बावजुद उनीहरु दिउँसो भने एक साथ देखिन पाउँदैनन् ।
त्यो पनि त्यतिबेलासम्म जतिबेलासम्म उनीहरुको विवाहको एन्गेजमेन्ट हुँदैन । गाउँबासीका अनुसार यहाँ डिभोर्स र यौन सिंह जिरो बराबर छ । एजेन्सीको सहयोगमा
Loading...

Social Buttons