Latest News

सामान्य विवादमा अाफ्नै भान्जाले छिनाए मामाकाे हात (फाेटाे फिचर सहित) -

इटहरी / संखुवासभाकाे  स्याबुन गा बि समा  गएराती समान्य विवाद हुँदा नातामा अाफ्नै भान्जा पर्ने सन्ताेस दाहालले   साेही गाविस वडा नं. ९  बस्ने मामा ३६ बर्षाीय दिल कुमार तामाङलाकाे   देब्रे हात छिनाएका छन्र । विवाद के कारणले सुरू भएकाे साे नखुलेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । घटना गएराती १० बजे भएकाे प्रहरीले जनाएकाे छ ।


भान्जाले धारीलाे हतियार प्रयाेग गरी मामाकाे हात दुइ टुक्रा बनाएकाे  र छिनेको हात झोलामा बोकी खादबारी जिल्ला अस्पतालमा ल्याइएको  र त्यहाँ  उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाण्डु लगिएकाे प्रहरीले जनाएकाे छ ।

-
Loading...