Latest News

प्रधानमन्त्री ओलीले भारतलाई संकेत गर्दै भने, ‘सानाका साथ मर्छु तर टाङमुनि छिर्दिनँ’

काठमाण्डु, २१ जेठ– प्रधानमन्त्री केपी ओीलले कसैले तत्काल प्रधानमन्त्री पद छाड ’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन् । मानवअधिकार एलाईन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताए ।
देशलाई शिरमा राखेर भन्छु, –मैले सधै भन्ने गरेको पनि छु यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु । केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका साथ मर्छु । कसैले मलाई मार्छ भने पनि टाङमुनि छिर्ने छैन । हाम्रो देशको विकास हामीले नै गर्ने हो । नयाँ पत्रिकाबाट
-
Loading...