Latest News

खतरामुत्त सेक्सका लागि यी कुराहरुमा अवस्य ध्यान् दिनुस !!

एजेन्सी । सेक्सका वारेमा वेलावेलामा विश्वभरमा अनेक किसिमका अनौठा समाचाहरु बाहिर आइरहेका हुन्छन् । ती सामाचारहरु कतिपय अवस्थामा पत्इाउनै नसकिने किसिमका हुन्छन् ।


सेक्सका विषयमा समाज विस्तारै खुल्ला हुँदै जाँदा यसका रोचक तथा आश्चर्यजनक कुराहरु पनि वाहिर आइराखेको छ ।

सेक्सलाई मनोरञ्जनका रुपमा मात्र अपनाउने र विभिन्न पोर्न साइडहरुमा राखिएका भिडियोहरु हेरेर त्यसै अनुसार आफूलाई परिवर्तन गर्ने संस्कार बढ्दै गर्दा यसले समाजमा विभिन्न किसीमका गलत कुराहहरु पनि निम्त्याउन सक्छ ।

यस्तै सुन्दै डरलाग्दो र अप्त्यारिलो घटना छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा घटेको छ ।

भारतका एक युवकले आक्रामक भई तीब्र गतिमा यौन सम्पर्क गरिरहेका बेला लिंग नै भाँचिएको समाचार छ ।

ती युवकले यौनसम्पर्क गरिरहेकै बेला लिंग वीचभागबाट भाँचिएर खप्टिएजस्तै अवस्थामा पुगेको भारतको अल इन्डिया इन्स्ट्च्यिुट अफ मेडिकल साइन्सको जर्नलमा उल्लेख गरिएको छ ।

उक्त घटनालाई चिकित्सकहरुले खतरनाक फ्याक्च्रको संज्ञा दिएका छन् ।

यो घटना लगत्तै ती युवालाई अस्पताल पुर्याइएको थियो ।अस्पताल पुग्दासम्म उनको लिंग मसिनो र कालो भइसकेको थियो ।

उनको अवस्थालाई मेडिकल साइन्सले एगप्लान्ड डिफर्मिटीु भनेको छ । जर्नलमा उल्लेख भए अनुसार भाँचिएको स्थान जोड्ने काम समेत भइसकेको छ ।

खासगरी महिला माथि र पुरुष तल भएर यौनसम्पर्क गर्दा होस पुर्याइएन भने यस्तो घटना हुनसक्ने विज्ञहरुले वताएका छन् ।

-
Loading...