Latest News

देश लुट्न, ठग्न लगायतका अपराध गर्न पाउन पर्छ भनि आन्दोलन गर्छन सरकार केबल हेरिरहन्छ; पूर्व युवराज्ञी हिमानी

काठमाडौं,  जेठ । कुनै बेला सामाजिक काम त कुनै समयमा विभिन्न अभिव्यक्तिले चर्चामा आउने पूर्व युवराज्ञी हिमानी शाह फेरी चर्चामा आएकी छिन् ।

उनी चर्चामा आउनको कारण हो उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस । उनले स्टाटस लेख्दै जथाभावी भैरहने बन्द हड्ताल लुट र ठगिका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेकी छिन् ।


देशमा पछिल्लो समय हत्या, हिंसा, लुटपाट र बलत्कारका द्दटनाहरु बढिरहेका छन् । देशमा कुनै न कुनै रुपमा लुट, ठगि भैरहेको र त्यसमा वर्तमान सरकार रमिते बनिरहेको प्रति उनको दुखेसो रहेको छ ।

-
Loading...