Loading...
काठमाडौं : चीननले केही समय अघि तिब्बत हुादै काठमाडौंका लागि रेल सेवा सुरु गरेसँगै त्यसले निकै चर्चा बिस्वभर खुबै पयो । तर, चीनले नेपालसँग जोड्ने रेलमार्ग मात्र नभएर अन्य थुप्रै भौतिक पुर्वाधारको विकासमा समेत चासो दिइरहेको खुलासा भएको छ ।
के गर्दैछ चीन
चिनियाँ संचारमाध्यमले नै गरेको खुलासा अनुसार चीनले रेलसँगै, हवाई र सडकमार्गको विस्तार गरी दक्षिण एसियालाई जोड्ने प्रयास गरिरहेको छ
चीनले आफ्नो प्राथमिकतामा नेपाललाई मात्र नभएर नेपालसँगै दक्षिण एसियाका अन्य राष्ट्रलाई समेत राखेको छ । दक्षिण एसियाबाट भारतको प्रभाव विस्तारै घट्दै जादा चीनले भने बढाइरहेको छ ।
विश्व अर्थतन्त्रको एक हिस्सा चनिले यसरी हवार्य, सडक तथा रेलमार्ग विस्तार गरेर दक्षिण एसियामा आफ्नो प्रभाव बढाउदै लाने र आफ्ना बस्तु तथा सेवाहरु विस्तार गर्ने सोच बनाएको बुझिएको छ ।
के छ उसको योजना
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैंठौ तिब्बत कार्य सम्मेलनले हवार्य, रेल तथा सडक मार्गलाई चीनको दक्षिण एसियातर्फ खुल्ला हुने महत्वपूर्ण मार्गको रुपमा तोकेपछि चीनले सबै योजनाहरुलाई तिव्र गतिमा अघि बढाउन लागेको हो ।
यो रेलमार्गलाई चीनले चीन र दक्षिण एसियाली मुलुकहरुबीचको पहिलो अन्तर्राष्ट्रिय स्थायी रेलमार्ग तथा राजमार्गका रुपमा उल्लेख गरेको छ । यी योजनाहरुले नेपालको राजधानी काठमाण्डु हुँदै भारत र त्यस वरिपरिका राष्ट्रहरुसँग समेत सामिप्यता गाँस्ने चीनको लक्ष्य रहेको बुझिएको छ ।
-

Social Buttons