Loading...
काठमाडौं, जेठ १५ –अाज भएको बजेट भाषणसँगै सरकारी कर्मचारीको तलव पनि बढेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणको क्रममा कर्मचारीको तलब २५ प्रतिशतले बढेको घोषणा गर्नुभएकाे हाे । निजामती कर्मचारी सेवा नियमावलीको दफा २७ मा प्रत्येक ३–३ वर्षमा तलवभत्ता वृद्धी गर्न मुख्य सचिवको नेतृत्वमा तलवभत्ता पुनरावलोकन समितिको गठन गर्नु पर्ने प्रावधान छ ।
यसबाट ८२ हजारभन्दा बढी निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा एक लाख ९० हजार, विद्यालयका शिक्षक एक लाख ५० हजार र विश्वविद्यालय, प्रतिष्ठान, विकास समिति, र आयोगका ५० हजार गरेर जम्मा चार लाख ७२ हजार कर्मचारी लाभान्वित भएका छन् । त्यस्तै सरकारी सेवाबाट अवकाश भएका कर्मचारी पनि लाभान्वित भएका छन् ।
यसबाट सरकारलाई थप आर्थिक व्ययभार थपिनुका साथै महँगी पनि बढ्ने देखिन्छ

Social Buttons