Latest News

काठमाडौँमा भुकम्पको झट्का

२ जेठ, काठमाडौं।

आइतबार बिहान करिब ४ बजेर ३० मिनेटको आसपास काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ।



सिन्धुपाल्चोक केन्द्र गरेर ४.४ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

हिजो बिहान ५ बजेर ५ मिनेट जाँदा पनि सिन्धुपाल्चोक केन्द्र गरेर ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो।

गोरखा भुकम्प पश्चात पराकम्प आउने क्रम रोकिएको छैन। अहिले सम्म वैशाख १२ को महाभुकम्प पश्चात अाज सम्म ४ रेक्टर माथीका ४५५ पराकम्प गइसकेको छ।
Loading...