Latest News

नेपालमा भुटानी मोडेलको राजा ल्याउने यस्तो छ गोप्य तयारी !!

काठमाण्डु,२ जेठ– केन्द्रीय समितिको शनिबारको बैठकलाई सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन गर्ने क्रममा गल्ति भएको बताएका छन् । प्रचण्डको भनाइ उदधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘सरकार फर्केका लागि वक्तव्य दिनु हतार थियो । अलिकति मिस भएकैे हो , तर यसले राष्ट्रिय सहमतिको वातावरण बनाएकोछ, सरकार परिवर्तनको घटनाले वातावरण राम्रो बनेको छ ।’
प्रचण्डले भने, ‘प्रतिगामीहरु फेरि राजतन्त्र फर्काउने खेलमा छन् । धर्मनिरपेक्षतालाई उल्टाउने र भुटानी मोडलको राजतन्त्र राख्ने खेल भएको छ । नेपाल समाचार पत्रदैनिकाबाट

Loading...